चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले चौध तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै तथाकथित रुपमा चीनव्दारा अमेरिकाको गुप्तचरी गरेको भन्ने भनाइ पूराका पूरै निराधार भएको र त्यो चीनप्रतिको कुनियत हो भनेर दावी गर्नुभएको छ।
अमेरिकी कानुन मन्त्रालयले फेब्रुअरी एघार तारिखका दिन तथाकथित रुपमा दुई वटा " चिनियाँ गुप्तचर" घटनाहरुलाई जोडी चिनियाँ मूलका तीन जना विदेशीहरु लगायत चार जना शंकास्प अपराधीहरुलाई पक्राउ गरिसके कुराको घोषणा गरेको थियो।
पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदा बोल्दै उहाँले शीत युद्धताकको विचार त्यागेर चीनमाथि निराधारको दोषारोपनलाई बन्द गर भनेर चीन अमेरिकालाई माँग गर्दछ बताउनुभएको छ।
उहाँको भनाइ अनुसार यस्तै खालको जिम्मा नबेहोरिएको हाँस्य लाग्दो अपेराको अन्त्य हुनु पर्छ।
|