china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले विश्वका कल्लाकारसँगै मिलेर ओलम्पिक खेलकुदको एउटा रोचक उद्घाटन समारोहको प्रदर्शनी गर्ने
    (GMT+08:00) 2008-02-14 18:49:48    
          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ जनताले विश्वका प्रतिष्ठित एवम् वरिष्ठ कल्लाकारसँगै मिलेर विश्वका जनताका लागि ओलम्पिक खेलकुदको एउटा रोचक उद्घाटन समारोहको प्रदर्शनी गर्ने कुरा व्यक्त गर्नुभयो।

          त्यसका अतिरिक्त, प्रवक्ता लिउ चेन छाउले यातायात, वायुको गुणस्तर लगायत वाह्य क्षेत्रद्वारा ध्यान दिइएको विषयलाई पैचिङले उच्च महत्व दिएको छ भन्दै चीनले आफ्नो वचनबद्धता अनुसार पैचिङ ओलम्पिक खेलकुदलाई एउटा बैज्ञानिक, प्राबिधिक तथा हरित ओलम्पिकको आयोजना गर्ने कुरा पनि व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040