china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    निर्धारित योजना अनुसार अमेरिकाका राष्ट्रपति बुशबाट पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी हुनुहुने
    (GMT+08:00) 2008-02-15 16:38:09    

          अमेरिकाका राष्ट्रपति बुशले हिजो बेलायतको सञ्चार माध्यम बी.बी.सी.लाई दिनुभएको विशेष अन्तर्वार्तामा निर्धारित योजना अनुसार आफु पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी हुने कुरा बताउनुभएको छ।

          विदेशमा केही मानिसहरुले अनर्गल प्रचार गरेर दारफुर समस्या ओलम्पिक खेलकुदसँग जोड्ने दुष्प्रयाश गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदको विरोध गर्नका लागि प्रोत्साहित गर्ने गतिविधि गरेकोमा असन्तोष व्यक्त गर्दै उहाँले ओलम्पिक खेल्कुद एउटा खेल्कुद मामिला हो र आफूले पनि ओलम्पिक खेलकुदद्बारा खुला रुपमा राजनैतिक समस्याबारे कुराकानि नगर्ने कुरा पनि स्पष्ट पार्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040