china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलिम्पिक खेलकुद समारोहका विभिन्न तयारी कार्यहरु गर्न श्री सी चिन फिङ्गव्दारा आग्रह
    (GMT+08:00) 2008-02-16 09:41:59    

          चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य सि चिन फिङ्गले पन्ध्र तारिखका दिन पैचिङ्गोमा बोल्दै सम्बन्धित एकाइहरुले अझै बढी ध्यान दिएर ओलिम्पिक खेलकुद समारोह र अपाङ्ग ओलिम्पिक खेलकुदका विभिन्न तयारी कार्यहरु राम्रोसित गर्न जोड दिनुभएको छ।

          सोही दिन श्री सि चिन फिङ्गले पैचिङ्गमा राष्ट्रिय रंगशाला, राष्ट्रिय पौडी केन्द्र आदि ओलिम्पिक खेलकुद समारोहका लागि बनाइएका रंगशालाहरुको निरीक्षण गर्नुका साथै ती परियोजनाहरुको निर्माणको अवस्थाबारे जानकारी लिनुभएको छ।

          त्यस अवसरमा उहाँले सन् 2008 पैचिङ्ग ओलिम्पिक खेलकुद समारोह र अपाङ्ग ओलिम्पिक खेलकुद समारोहका विभिन्न तयारी कार्यहरु अन्तीमको चरणमा पुगेको कुरा बताउँदै सम्बन्धित एकाइहरुले अझ गर्नु पर्ने आ-आफ्ना कार्यहरु राम्रोसित गर्न पनि आग्रह गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040