china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सम्बन्धीत पक्षव्दारा छ पक्षीय वार्ताको प्रक्रियाका लागि जोडतोडसित कार्यत
    (GMT+08:00) 2008-02-19 19:01:44    

                     चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले उन्नाइस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धीम मुलुकहरुले कोरिया प्रायव्दीपको आणविक समस्या सम्बन्धी छ पषीय वार्ताको प्रक्रियाकाका लागि जोडतोडसित कार्यरत भैरहेका छन् भन्नुभयो।

                 पत्रकारव्दारा सोधिएका सम्बन्धीत प्रश्नको जवाफ दिंदा श्री लिउ चेन छाउले भन्नुभयोः छ पक्षीय वार्ताको समस्यामा सम्बन्धीत पक्षहरुले सम्पर्क , छलफल , आपसी समझदारीलाई सुदृढ गरेकाले छ पक्षीय वार्ताको प्रक्रियालाई अगाडी बढाउन हितकर रहेको छ ।

               अमेरिका सहायक परराष्ट्र मन्त्री , छ पक्षी वार्ता सम्बन्धी अमेरिकी प्रतिनिधि मण्डलका प्रमुख श्री हीलले अठारदेखि उन्नाइस तारिखसम्म चीनको भ्रमण गर्नुहुने कार्यक्रम छ । श्री लिउ चेन छाउले जानकारी दिंदै भन्नुभयोः श्री हीलको चीनको भ्रमणताका चीनका सहायक परराष्ट्र मन्त्री ह या फै , लिउ चे यीले बेग्ला बेग्लै गरी उहाँसित वार्ता गर्नुहुने कार्यक्रम छ । सो अवसरमा दुई पक्षले चीन अमेरिका सम्बन्ध , कोरिया प्रायव्दीपको आणविक समस्या तथा साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्या बारे बैचारिक आदान प्रदान गर्नुहुनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040