china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानको आम निर्वाचनका सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउव्दार पत्रकारको प्रश्नको जवाफ
    (GMT+08:00) 2008-02-20 18:06:52    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिंगमा पाकिस्तानको आम निर्वाचन समाप्त भएको विषयमा पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफमा बोल्दै पाकिस्तानको आम निर्वाचन सुचारु रुपमा समाप्त भएकोमा चीनलाई खुशी लागेको छ भन्नुभयो । उहाँका अनुसार पाकिस्तान चीनको असल छिमेकी हो र नयाँ सरकारको स्थापना पछि पाकिस्तानले स्थीइत्वका साथ विकास , प्रजातन्त्र र मेलमिलापलाई कायम राखिरहनेछ भन्ने चीनको आशा रहेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040