china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको खाद्यान्न सुरक्षित
    (GMT+08:00) 2008-02-21 13:45:52    

             पैचिङ्ग खाद्यान्नको सुरक्षा कार्यालयका प्रेस प्रवक्ता र पैचिंग ओलम्पिक खलकुदको संयोजन समितिको सेवा विभागका अधिकारीले आज पैचिङ्गमा बोल्दै ओलम्पिक खेलकुदको खाद्यान्नको सुरक्षाको प्रत्याभूत गरिने कुरा बताउनुभएको छ।

              पैचिङ्ग खाद्यान्नको सुरक्षा कार्यालयका प्रेस प्रवक्ता श्रीमती थांग युन व्हाले आज पैचिङ्गमा आयोजित एउटा पत्रकार सम्मेलनमामा बोल्दै खाद्यान्नको सुरक्षाबारे पैचिङ्गमा चलिरहेको मापदण्ड अन्तर्राष्ट्रिय समाजको तुलनामा अझ गम्भीर रहेको जानकारी दिनुभएको छ।

               सन 2005 देखि पैचिङ्गमा "ओलम्पिक खाद्यान्नको सुरक्षा सम्बन्धी कार्यनीति" लागू हुँदै आएको छ। बजारमा प्रवेश हुने अनुमोदन व्यवस्था केन्द्रित रहने यो कार्यनीतिमा खाद्यान्नको सुरक्षाको निगरानी सम्बन्धी दीर्घकालीन व्यवस्थाको स्थापना गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040