china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकूदको आयोजनापछि चीनको अर्थतन्त्र मन्द नहुनेः विश्व बैंकका प्रथम अर्थविद
    (GMT+08:00) 2008-02-25 10:14:44    

          विश्व बैंकका नव-नियुक्त प्रथम अर्थविद लीन यी फुले हिजो ओलम्पिक खेलकूदको आयोजनापछि चीनको अर्थतन्त्रको विकास मन्द नहुने विचार व्यक्त गर्नुभएको छ। उहाँले हिजो पैचिङ्ग विश्वविद्यालयमा आयोजित चीनको अर्थतन्त्र सर्भेक्षण प्रतिवेदन सम्मेलनमा बोल्दै उक्त विचार व्यक्त गर्नुभएको हो।

          परिधि ठूलो भएको चीनको अर्थतन्त्रमा पैचिङ्ग ओलम्पिक खेलकूदमा लगाइएको लगानी देशको कूल लगानीमा औग्टेको भाग सानो भएकाले ओलम्पिक खेलकूदले सम्पूर्ण अर्थतन्त्रमा पार्ने प्रभाव पनि सिमित भएको ठहर उहाँले व्यक्त गर्नुभयो।

          चीनको आर्थिक वृद्धिलाई बढाउने तीनवटा शक्ति छनः लगानी, उपभोग तथा निर्यात। ओलम्पिक खेलकूदको आयोजना भएपछि चीनको अर्थतन्त्रको अझ राम्रो विकास हुने विचार अर्थविद लीनले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040