china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र अमेरिकाद्वारा दुई पक्षबीचको मानव अधिकारसम्बन्धी वार्ता पुनः शुरु गर्नका लागि मतैक्य हासिल: चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-02-26 18:30:14    

             चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले चीनका परराष्ट्रमन्त्री याँग च्ये छले हाल चीनको भ्रमणमा रहनुभएका अमेरिकाका विदेशमन्त्री कोणदलिजा रायससँग वार्ता गर्नुका साथै दुई देशबीचको मानव अधिकारसम्बन्धी वार्ता पुनः शुरु गर्नेबारे मतैक्य हासिल गर्नुभएको कुरा वताउनुभएको छ। आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो।

             उक्त वार्ता शुरु हुने समयबारे दुबै पक्षले कुटनीतिक उपायमार्फत सल्लाह गर्ने कुरा पनि उहाँले बताउनुभयो। चीन र अमेरिकाबीच सैनिक क्षेत्रमा प्रत्येक्ष सूचना सेवा शुरु गर्ने विषयबारे चर्चा गर्दै श्री लिउले यसबारे दुई पक्षले सल्लाह गरिरहेको र छिटोभन्दा छिटो सम्बन्धित सम्झौतामा हस्ताक्षर गर्नसकिने आशा चीनले गरेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040