चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले म्यान्मार समस्याका सम्बन्धमा चीनले लिएको मैत्रीपूर्ण नीति म्यान्मारको विकासका लागि हितकर हुने विचार व्यक्त गर्नुभयो।
उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।
|