china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलिम्पिक खेलकूद समितिका अध्यक्ष ज्याक्वेस रोगेद्बारा जलवायुको प्रदूषणलाई कम गर्न चीनले गरेको प्रयासको प्रशंसा
    (GMT+08:00) 2008-02-28 11:59:19    

          अन्तर्राष्ट्रिय ओलिम्पिक खेलकूद समितिका अध्यक्ष ज्याक्वेस रोगेले सन् 2008 पैचिंग ओलिम्पिक खेलकूदका सामु जलवायुको प्रदूषणबाट आइपर्ने एक समस्या भएपनि चीनले प्रदूषणलाई कम गर्ने दिशामा अत्यन्तै ठूलो प्रयास गर्ने गरेको विचार व्यक्त गर्नुभयो।

          उहाँले हिजो क्यानाडाको भेनकौभर शहरमा कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

          प्रदूषित हावा नियन्त्रण गर्न र जलवायुको प्रदूषणलाई कम गर्नका लागि चीनले वृक्षारोपण गर्ने, पत्थर कोइलाको सट्टा प्राकृतिक ग्याँसको प्रयोग गरी विजुली निकाल्ने र ओलिम्पिक खेलकूदको अवधिमा सवारी साधनको संचालन संख्यालाई सीमित गर्ने जस्ता पाइलाहरु चालेको कुरामा श्री रोगेले प्रशंसा गर्नुभएको छ।

          ती प्रयासहरुबाट अगष्ट महिनामा आयोजित हुने पैचिंग ओलिम्पिक खेलकूदका लागि मात्र हितकर नभई आउने दशौं वर्षसम्म पनि सकारात्मक भूमिका खेल्ने कुरा श्री रोगेले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040