china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुडानको दारफुर क्षेत्रको शान्ति प्रक्रियालाई घच्घच्याउन अन्तर्राष्ट्रिय समाजले साझा उत्तरदायित्व बोक्नुपर्नेः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-02-28 18:38:52    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले सुडानको दारफुर क्षेत्रको शान्ति प्रक्रियालाई घच्घच्याउनका लागि अन्तर्राष्ट्रिय समाजले साझा उत्तरदायित्व वहन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

             दारफुर समस्यासम्बन्धी चीन सरकारका विशेष प्रतिनिधि लिउ क्वै चिनले हालै गर्नुभएको सुडान र बेलायतको भ्रमणका बारेमा सोधिएको पत्रकारको प्रश्नको उत्तर दिंदै उहाँले भन्नुभयो- सुडानको दारफुर समस्याका सम्बन्धमा चीनले अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धित मुलुकहरुबीचको विचार-विमर्श, समन्वय, आदान-प्रदानलाई सबल पार्ने सदिच्छा लिएको छ। यसका साथै, चीनले दारफुर क्षेत्रमा शान्तिको पुनर्स्थापना र पुनर्निर्माण अनि उक्त क्षेत्रको मानवीय स्थितिमा सुधार ल्याउन अन्तर्राष्ट्रिय समाजसितै मिलेर साझा प्रयास गर्ने इच्छा पनि लिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040