china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाको स्वदेशी राजनीतिक कारकतत्वलाई चीन-अमेरिका सम्बन्धसङ्ग जोडिनु हुँदैन- प्रवक्ता लिउ चेन छाउ
    (GMT+08:00) 2008-02-28 18:49:34    

            चिनियाँ परराष्ट्रम मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिडमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले चीन-अमेरिका सम्बन्धलाई उचितरुपमा हेर्नसक्ने आशा चीनले गरेको कुरा वताउनुभयो। अमेरिकाको स्वदेशी राजनीतिक कारकतत्वलाई चीन-अमेरिका सम्बन्धसङ्ग जोडिनु नहुने कुरामा पनि उहाँले जोड दिनुभयो।

            अमेरिकी राष्ट्रपतिका उमेदवार बासाक हुसेन ओबामाका प्रतिद्बन्द्बी हिलारी क्लिन्टनले हालै चीनको बढी आलोचना गर्नुभएको छ। त्यसबारे टिप्पणी गर्दै प्रवक्ता लिउ चेन छाउले चीन र अमेरिकाबीचको आर्थिक तथा ब्यापारिक सहयोग आपसी हितयुक्त भएको र त्यसले दुबै मुलुकका जनताको हित गरेको कुरा वास्तविकताबाट प्रमाणित भएको कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040