china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     ओलिम्पिक खेलकूदअगाडि पैचिंगले संचालनमा ल्याउने लीग मार्गको दूरी दुइ सय किलोमीटर पुग्ने
    (GMT+08:00) 2008-02-29 11:42:32    

           पैचिंग नगर परिकल्पना आयोगका प्रमुख श्रीमती व्हाँग येनले हिजो बोल्दै ओलिम्पिक खेलकूदअगाडि पैचिंगले संचालनमा ल्याउने लीग मार्गको दूरी दुइ सय किलोमीटर पुग्ने कुराको जानकारी दिनुभयो।

               प्रमुख व्हाँगका अनुसार यस वर्ष पैचिंग नगरले निर्माण गरिसिध्याउन लागेका लीग मार्गहरुको संख्या एघारवटा हुनेछ र तिनको कुल लम्बाई दुइ सय सत्तरी किलोमीटर पुग्नेछ।

                 परिपल्पनानुसार सन् 2015 मा पैचिंगमा कुल लम्बाई पाँच सय एकसठी किलोमीटर लामो हुने लीग यातायातको संजाल तयार हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040