china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका यी दुइवटा महत्वपूर्ण अधिवेशनबारे हाम्रा श्रोताको शुभकामना
    (GMT+08:00) 2008-03-03 18:17:20    

                  चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन आज दिउँसो पैचिङ्गमा शुरु भयो। पर्सी चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशन पनि शुरु हुनेछ जसले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ। यसैबीच, हाम्रा थुप्रै श्रोताहरुले पनि इ-मेल, चिठी वा टेलिफोन आदि विभिन्न तरिकामार्फत यी अधिवेशनको सफलताको कामना गर्नुभएको छ।

                 सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सल्लाहकार राजेन्द्र पहाडीले हामीलाई इ-मेल पठाएर यी दुइवटा अधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

                 आफ्नो इ-मेलमा उहाँले भन्नुभएको छः विश्व राजनैतिक रंगमञ्चमा चीनलाई प्रखररुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तैयार पार्न र एक्काइसौं शताव्दीका आवश्यकतालाई सम्बोधन गर्नसक्ने कामयाव नेतृत्व चयन गर्नका लागि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आगामी अधिवेशनमा आफूलाई खरो उतार्ने छ भन्ने हामीले विश्वास लिएका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040