china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शुभकामना
    (GMT+08:00) 2008-03-04 09:23:02    

    प्रिय मित्रहरु, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चीन

                  म चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको एघारौं अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। चीनको यस सर्वोच्च सल्लाहकार अङ्ग चीनका झण्डै एक अर्ब चालिस करोड जनताका प्रतिनिधिहरुसँगै पैचिङमा भेला भएर चिनियाँ जनताको जीवनस्तर उकास्नका लागि, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थाका साथै जनताको चौतर्फी विकासका लागि नयाँ विचारहरुको प्रतिपादन गर्नेछ, अनि आमूल परिवर्तनका माध्यमबाट मुलुकलाई अरु उचाइमा पुर्‍याउनका लागि आफ्ना नीतिहरुको सिंहावलोकन गर्नेछ। मलाई आशा छ, यी सम्मेलनले मौसम परिवर्तन, आतङ्कबाद, नरसंहार र अन्य यस्ता कतिपय विश्व-चासोका महत्वपूर्ण समस्याहरुमा पनि त्यत्तिकै ध्यान दिनेछन।

    यस विशेष समयमा, खासगरी पैचिङ ओलम्पिक आउन अब एक सय साठी दिन मात्र बाँकी रहेको अवस्थामा यी सम्मेलनहरुको कारवाईका बारेमा पूर्ण जानकारी हासिल गर्नका लागि म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सुनिरहने छु।

                                                                                                                                                           विष्णुवावु र उषा

                                                                                                                                                            बेलायत

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040