china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकूदका लागि मौसमसम्बन्धी सेवाका लागि चीनले फैंग युन तीन नम्बर उपग्रह प्रक्षेपण गर्ने
    (GMT+08:00) 2008-03-04 12:14:21    

             चीनको शान्हाई अन्तरिक्ष ‌ऊर्जा शक्ति अनुसन्धान शालाका प्रमुख डिजाइनर श्रीमती चाउ हुंगले चार तारिखका दिन पैचिंगमा बोल्दै पैचिंग ओलम्पिक खेलकूदका बेला मौसमको भविश्यवाणी गर्ने फंग युन तीन नम्बर उपग्रहको प्रक्षेपण पाँच तारिखका दिन गरिने जानकारी दिनुभएको छ। यस उपग्रहले ओलम्पिक खेलकूदका लागि मौसमसम्बन्धी सेवा दिनुका साथै अरु प्रभावकारी रुपमा अतिशय नराम्रो मौसमको पूर्व अनुमानको क्षमता बढाइने कुरा उल्लेख गर्नुभयो।

              फंग युन तीन नम्बर नयाँ जलवायु उपग्रह चीनले अनुसन्धार गरी तयार गरेको नयाँ जलवायु उपग्रह हो। पहिलेको जलवायु उपग्रहको तुलनामा त्यसको भविश्यवाणी गर्ने क्षमता अझ बढी हुनेछ । त्यस उपग्रहले विश्वभरि दिनभरिको मौसम तथा अरु महत्वपूर्ण सर्वेक्षण कार्य गर्नसक्नेछ । यसका साथै, त्यसले आगामी दशदेखि पन्ध्र दिनसम्मको मौसमको पूर्वानुमान गर्नसक्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040