china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अस्ट्रेलियाका प्रधानमन्त्रीको चीन भ्रमणका लागि चीनद्वारा स्वागत व्यक्त
    (GMT+08:00) 2008-03-04 18:46:29    
                  चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले आज पैचिङ्गमा बोल्दै अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुद टछिटै चीनको भ्रमणमा आउनुहुनेछ भन्ने चीनले आशा लिएको कुरा व्यक्त गर्नुभयो।

                  आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै श्री छिङ्गले प्रधानमन्त्री केभिन रुदको चीन भ्रमणको ठोस मिति भने निर्धारित नभएको बताउनुका साथै चीन र अस्ट्रेलिया बीचको सम्बन्धको विकासका लागि उहाँको यस पटकको भ्रमणले थप सहायता प्रदान गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040