चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार चीनव्दारा प्रतिरोधक प्रतिरक्षा नीतिको पालना
(GMT+08:00)
2008-03-04 18:06:49
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज बोल्दै चीन सदासर्वदा शान्तिपूर्ण विकासको बाटोमा लाग्ने र प्रतिरोधक प्रतिरक्षा नीतिको पालना गर्ने कुरा उल्लेख गर्दै चीन एशिया प्रशान्त क्षेत्र तथा विश्वको शान्ति र स्थिरताको संरक्षण गर्ने अटल-अचल शक्ति रहेको तथा कुनै पनि मुलुकलाई धम्की नदिने कुरा बताउनुभयो ।
छिंग कांगका अनुसार चीनले अमेरिका आफ्नो शीत युद्ध सम्बन्धी विचारलाई परित्याग गर्नु पर्ने र चीन तथा चीनको विकासलाई सही रुपमा चिन्न पनि चीनले आग्रह गरेको छ ।