china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री लोकेन्द्र काफ्लेको शुभकामना
    (GMT+08:00) 2008-03-05 14:58:21    
                 नमस्कार आज म विशेषा गरेर सी.आर.आई. का सम्पूर्णा पदाधिकारीहरुमा नमस्कार चीनीयाँ विशेषातायुक्त समाजवादले चीनीयाँ जनताको सर्वोत्तमुखी विकासमा जोड दिन लीइने नीतिको निर्माणा गर्न तथा चीनको सम्मुन्नत विकासको प्रवर्धन गर्न तय गरिने नीति र त्यसको कार्यनवयन गर्न बनाइने कानुन नियमहरु तर्जुमा र पारित गर्न चीनीयाँ जन राजनैतिक परामर्षादातृ सम्मेलनको राष्टि्रय समिति र चीनीयाँ जन कांग्रेसको स्थायी समितिका यही मार्च 3 र 5 तारिख देखि सुरु हुन लागिरहेका दुई छुट्टा छुट्टै र महत्वपूणा वाषिक अधिवेशनहरु पूर्णा सफलताका साथ सम्पन्न होउन भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

                 चीनको विकासको गति अन्य मुलुकहरुका लागि आश्चर्य भएका छन्, चीनको आर्थिक बृद्धिदर सम्पूर्णा विश्वको कल्पना भन्दा बाहिर पुगेको छ, वैदेशिक मामिलामा चीनको अहस्तक्षोपकारी नीति विश्वका तमाम न्यायप्रेमी शान्तिकामी जनताको पक्षामा रहेको छ, चीनीयाँ जनताहरुको भावना चीनको सरकारले प्रतिध्वनीत गर्ने गर्दछ । यी सबै कामहरुको चाजोपाजो मिलाउने यी महत्वपूणा अधिवेशनको चीनीयाँ सरकार र जनता मात्र हैन चीनको पक्षा र विपक्षामा रहेर वकालत गर्ने विभिन्न देशका राजनैतिक पार्टी र सरकारहरु पनि व्यग्रतापूर्णा प्रतिक्षामा रहेका वेला चीनको उन्नति प्रगतिमा आफ्नो उन्नति प्रगति देख्ने चीनीयाँ जनताका महत्वपूर्णा उपलब्धिहरुलाई आफ्नै उपलब्धि ठान्ने हामीलाई यी अधिवेशनको पर्खाईको समय सेकेन्ड पनि घण्टा जस्तै भइरहेको छ ।

                  आगामी दिनमा चिनले लिने नीति र ती नीतिहरुलाई कार्यनव्यन गर्न बन्ने एन कानुनहरु निर्माणा गर्न यी अधिवेशनहरु सफल हुनेछन् । सरकारी कार्यप्रतिवेदन माथि गम्भिर छलफलहरु हुने छन र ती छलफलहरुबाट चीन र चीनीयाँ जनताका पक्षामा मात्र हैन सम्पूर्णा विश्वलाई प्रभाव पार्ने निर्णायहरु सुन्न र अनुभव गर्न पाइनेछ भन्ने आकंक्षा राख्दछु ।

    धन्यवाद ।

    लोकेन्द्र काफ्ले

    उपाध्यक्षासी.

    आर. आई. स्रोता क्लवहरुको राष्टि्रय परिषाद नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040