china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद तथा अपांग ओलम्पिक खेलकुदमा स्वयंसेवकका लागि नाम दर्ता गराएका मानिसहरुको कूल संख्या दश लाखभन्दा बढी
    (GMT+08:00) 2008-03-05 09:28:35    

           पैचिङ ओलम्पिक खेलकुद तथा अपांग ओलम्पिक खेलकुदका अवधिमा स्वयंसेवकका लागि नाम दर्ता गराएका मानिसहरुको संख्या हिजोसम्ममा दश लाखभन्दा बढी पुगेको छ।

            पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिले सन 2006 देखि देशभरि, हंगकंग तथा मकाउका देश-बन्धु, थाइवानका देश-बन्धु र विदेशीहरुबाट पनि स्वयंसेवकका लागि नाम दर्ता गर्न शुरु गरेको हो। तर थाहा भएअनुसार, पैचिङ ओलम्पिक खेलकुद तथा अपांग ओलम्पिक खेलकुदका लागि आवश्यक पर्ने स्वयंसेवकहरुका कूल संख्या एक लाख मात्र छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040