china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्कीद्बारा चीनका दुइवटा महत्वपूर्ण अधिवेशनको सफलताको कामना
    (GMT+08:00) 2008-03-05 16:28:45    

            चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो राष्ट्रिय अधिवेशन चीनको राजधानी पैचिङमा अस्ति शुरु भयो। आज एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको राष्ट्रिय समितिको पहिलो राष्ट्रिय अधिवेशन शुरु भएको छ।

             चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्कीले आजको अधिवेशनपछि बृहद राष्ट्रिय सभा भवनमा हाम्रा प्रतिनिधि रविसङ्ग कुराकानी गर्दै ती दुइवटा अधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो:

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040