china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रोताबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-03-05 16:31:07    

             चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशन आज पैचिङ्गमा शुरु भयो। यसको सफलताका लागि थुप्रै श्रोताले हामीलाई शुभकामना पत्र वा इ-मेल पठाउनुभएको छ।

             यसैबीच सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका उपाध्यक्ष लोकेन्द्र काफ्लेले हामीलाई इ-मेल पठाएर चिनियाँ विशेषतायुक्त समाजवादले चिनियाँ जनताको सर्वतोमुखी विकासमा जोड दिनका लागि अवलम्बन गरिने नितीको निर्माण गर्न तथा चीनको समुचित विकासको प्रवर्द्धन गर्न तय गरिने नीति र त्यसको कार्यान्वयन गर्न बनाइने कानून एवम् नियमहरु तर्जुमा गर्न र तीनलाई पारित गर्नका लागि चिनियाँ राष्ट्रिय जन-कांग्रेसको आज शुरु भएको वार्षिक अधिवेशनको पूर्ण सफलताका लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

               आफ्नो इ-मेलमा श्री काफ्लेले भन्नुभयोः चीनको विकासको गति अन्य मुलुकहरुका लागि आश्चर्यजनक छ, चीनको आर्थिक वृद्धिदर सम्पूर्ण विश्वको कल्पनाभन्दा बाहिर पुगेको छ, वैदेशिक मामिलामा चीनको अहस्तक्षेपकारी नीति विश्वका तमाम न्यायप्रेमी शान्तिकामी जनताको पक्षमा रहेको छ, चिनियाँ जनताको भावना चीन सरकारले प्रतिध्वनित गर्नेगरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040