china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा स्थायी शान्ति र साझा समृद्धि हुने मेलमिलापयुक्त विश्वको निर्माण
    (GMT+08:00) 2008-03-05 13:26:06    

                   चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै नयाँ वर्षमा चीनले स्वतन्त्र स्वाधिनता जस्ता शान्तिपूर्ण परराष्ट्र नीतिलाई कायम राख्दैजाने, शान्तिपूर्ण विकास हुने बाटोलाई कायम राख्दैजाने, आपसी हितयुक्त खुलस्त रणनीति अपनाउँदैजाने र स्थायी शान्ति र साझा समृद्धि हुने मेलमिलापयुक्त विश्वको निर्माणलाई घच्घच्याउँदैजाने कुरा बताउनुभयो।

                   उहाँले आजै आयोजित नयाँ राष्ट्रिय काँग्रेसको पहिलो वार्षिक अधिवेशनमा सरकारी कार्यकारी प्रतिवेदन पेश गर्दै उक्त कुरा औंल्याउनुभएको हो।

                   श्री वन च्या पाउका अनुसार, वितेका पाँच वर्षभित्र चीनको बहुपक्षीय कुटनीतिमा टडकारो उपलब्धि प्राप्त भएको छ। चीन तथा अमेरिका बीचको सम्बन्ध स्थिर रुपमा विकसित हुदैआएको, चीन तथा रुस बीचको रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याइँदैआएको, चीन तथा यूरोप बीचको चौतर्फी सहयोग दिनप्रति दिन गहिर्‍याइंदैआएको र चीन तथा जापान बीचको सम्बन्ध पनि सुधार हुदैगएको देखिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040