china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलिम्पिक खेलकुदमा सहभागी भएदेखि यता पैचिंग ओलिम्पिक खेलकुदमा सहभागी भएका चिनियां खेलाडीहरु सबैभन्दा बढि
    (GMT+08:00) 2008-03-05 19:28:12    

                चीनको जनरल राष्ट्रिय खेलकुद व्यूरोका उपप्रमुख व्छी ता लिन्‌ले आज बोल्दै पूर्व अडकल अनुसार चिनियां खेलकुद प्रतिनिधि मण्डलका झण्डै पांच सय सत्तरीजना खेलाडीहरु पैचिंग ओलिम्पिक खेलकुदका सबै अठाइसवटा खेलको प्रतियोगितामा भाग लिने कुरा बताउनुभयो। उहांका अनुसार चीन ओलिम्पिक खेलकुदमा सहभागी भएदेखि यता यो नै चिनियां खेलकुद प्रतिनिधि मण्डलले सबैभन्दा बढी खेलहरुमा भाग लिएको र खेलकुदमा सहभागी भएका खेलाडीहरु सबैभन्दा बढी भएको हो ।

                व्छी ता लिन्‌का अनुसार केही खेलहरुको पूर्व छनौट पूरा नभएकोले भविष्यमा चिनियां खेलाडीहरुले केही खेलमा भाग लिने हैसियत पाउने सम्भावना रहेको छ । जसले गर्दा अन्तसम्ममा खेलहरुमा सहभागी हुने खेलाडीहरुको संख्या पांच सय सत्तरी जति पुग्नेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040