china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    टीकाराम घिमिरेको शुभकामना
    (GMT+08:00) 2008-03-06 10:44:34    
                  यही मार्च3 देखि चिनियाँ जन(राजनैतिक परामर्शदात्री सम्मेलनको नयां राष्ट्रिय समितिको प्रथम अधिवेशन तथा मार्च 5 देखि चिनियाँ राष्ट्रिय जन(कांग्रेसको वाषिक सम्मेलनको अवसरमा म सि. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषाद नेपालको तफबाट यी दुबै सम्मेलनहरुको सफलताको लागि शुभकामना ब्यक्त गर्दछु ।

                चिनियाँ राष्ट्रिय जन(कांगे्रसको राष्ट्रिय समिति सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था हो । विभिन्न प्रान्त, स्वायत्त प्रदेश, केन्द्र शासित शहर , विशेषा प्रशासनिक क्षोत्र तथा सेनाव्दारा निर्वाचित प्रतिनिधिहरुबाट चिनियाँ राष्ट्रिय जन(कांगे्रसको राष्ट्रिय समितिको गठन हुन्छ । सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थाको रुपमा रहेको चिनियां राष्टिय जन(कांगे्रसमा काननको निर्माणा,अनगमन,महत्वपूर्णा मामिलाको निर्णाय, तथा उच्च पदाधिकारीको नियक्ती बर्खास्तगी जस्ता अधिकार हुन्छन् । सन् 0954 मा चिनियाँ राष्ट्रिय जन(कांगे्रसको पहिलो राष्ट्रिय समितिको पहिलो सम्मेलन शुरु भएदेखि यता चिनियां राष्ट्रिय जन(कांगे्रसले आफ्नो कार्यभार वहन गर्नुकासाथै अधिकारको प्रयोग गरेर चीनको प्रजातन्त्र र काननी व्यवस्थाको निर्माणाको लागि महत्वपुर्णा योगदान पुर्याउंदै आएको छ । चिनिया राष्ट्रिय जन(कांगे्रससंग युद्ध र शान्तिका समस्याबारे निणाय गर्ने अधिकार पनि हुन्छ । यसैगरी चीन र अन्य मुलुकहरुसंगका सन्धिमा हस्ताक्षार गर्ने अधिकार पनि हुन्छ । चिनियाँ राष्ट्रिय जन(कांगे्रससंग आधिकारिक व्यक्तिको नियुक्ति तथा बर्खास्तगी, निर्वाचन, सर्वोच्च राष्ट्रिय संस्थाका नेता, चिनियाँ राष्ट्रिय जन(कांग्रेस स्थायी समितिका सदस्य, राष्टाध्यक्षा, उप(राष्टाध्यक्षा, प्रधानमन्त्री, केन्दि्रय सैन्य आयोगका अध्यक्षा, सर्वोच्च जन(अदालतका महान्यायाधिस र महान्यायाधिवक्ताको निर्वाचन गर्ने अधिकार छ । चिनियाँ जन(राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्णा संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार (प्रसार गरिने महत्वपूर्णा तरिका पनि हो । चिनियाँ जन(राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन् । राष्ट्रिय समितिको पदावधि 5 वर्षाको हुन्छ । हरेक साल वाषिक सम्मेलन हुन्छ । यस सम्मेलनले चीनको आर्थिक विकास, सरकारी संस्थाको सुधार, बैंकहरुको सुधार, मौसम परिवर्तन तथा वातावरणीय संरक्षाणा, सर्वसाधारणाको हित, वस्तुको मुल्यमा स्थिरता ल्याउने, रोजगार विस्तार गर्ने जस्ता विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्ण्ायहरुसाथ राष्ट्रिय जन(कांगे्रसलाई परामर्श प्रदान गर्ने एउटा महत्वपूर्ण्ा अंगको रुपमा चिनियाँ जन(राजनैतिक परामर्शदात्री सम्मेलनले प्रमुख भूमिका खेल्ने विश्वास मैले गरेको छु । अन्तमा पून: यी दुबै सम्मेलनहरुको सफलताको कामना गर्दछु ।

    टीकाराम घिमिरे

    सि.आर.आई.श्रोता क्लबहरुको राष्ट्रिय परिषाद

    नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040