चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले चीनले शान्तिका साथ विकासको मार्गमा निरन्तर रुपमा हिंड्ने, आपसी हितयुक्त खुलापनको नीतिलाई अवलम्बन गर्ने छ र विश्वका विभिन्न मुलुकहरुसँगसँगै मिलेर विश्व शान्ति र समृद्धिका लागि योग्दान दिने कुरालाई दोहोर्याउनुभएको छ।
उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार-सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
|