china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थामा पहिलो पल्ट देखा परेका किसान मजदुर प्रतिनिधिद्बारा अन्तर्वार्ता
    (GMT+08:00) 2008-03-06 18:59:38    

                   चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था अर्थात् चिनियाँ राष्ट्रिय जन काँग्रेसमा पहिलो पल्ट देखा परेका तीनजना किसान मजदुर प्रतिनिधिले आज पैचिङ्गमा देश र विदेशका पत्रकारलाई अन्तर्वार्ता दिएका छन।

                   उक्त तीनजना प्रतिनिधि घना जनसंख्या भएको शाङ्ग हाई शहर, क्वाङ्ग तुङ्ग प्रान्त र छोङ्ग छिङ्ग शहरका हुन। हाल चीनका किसान मजदुर कामदारहरुको कूल संख्या बीस करोडभन्दा बढी पुगेको देखिन्छ।

                    उक्त तीनजना प्रतिनिधिका अनुसार, वितेका केही वर्षदेखि यता किसान मजदुरका स्थान स्पष्टसँग माथि उठ्दैआएको छ। विभिन्न तहका सरकारले किसान मजदुरको वास्तविक कठिनाईको समाधानका लागि अनेकन् प्रभावकारी कदम पनि चाल्दैआएका छन। अबउपरान्त किसान मजदुरको तलब, उनीहरुका छोरा-छोरीको शिक्षा र सामाजिक प्रत्याभूति आदि विषयमा सरकारले झन् बढी महत्व दिनसक्ने आशा पनि यी तीनजना प्रतिनिधिले व्यक्त गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040