china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समाजका विभिन्न क्षेत्रले दुई किनारा वीचको सम्बन्धको विकासमा श्री हु चिन थाउका महत्वपूर्ण सुझावको उच्च मूल्यांकन -
    (GMT+08:00) 2008-03-07 10:57:16    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महा सचिव , राष्ट्राध्यक्ष , केन्द्रिय सैनिक आयोगका अध्यक्ष हु चिन थाउले चार तारिखका दिन दुई किनारा वीचको सम्बन्धको विकासका सम्बन्धमा महात्वपूर्ण प्रवचन गर्नुभयो । समाजका विभिन्न क्षेत्रले यसप्रति निकै प्रतिक्रिया जनाएका छन् । सबैले के धारणा लिएका छन् भने दुई किनाराको आदान प्रदान र सहयोगको पाइलालाई छिटो गर्न थाइवानको स्वतन्त्रता पक्षधरहरुको पृथक गतिविधिलाई रोकथाम गर्न, दुई किनाराको सम्बन्धलाई शान्तिपूर्ण र स्थीर विकास गर्न घच्घच्याउन , मातृभूमिको शान्तिपूर्ण एकिकरणको प्रक्रियालाई अगाडी बढाउनका लागि यसको ठुलो व्यवहारिक महत्ग र दूरगामी प्रभाव छ ।

             चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको अनुसन्धान प्रतिष्ठान मातहत थाइवान सम्बन्धी केन्द्रका प्रमुख सोधकर्ता सुन क छिनले भन्नुभयोः हु चिन थाउको महत्वपूर्ण प्रवचनबाट के प्रष्ट्याइएको छ भने चीनको शक्ति बढ्दै आउनु र दुई किनाराको आदान प्रदान विस्तृत हुंदै आउनुका हाराहारीमा हामीले अझ आत्मविश्वासिलो , विवेकशील , व्यवहारिक हुनुका साथै व्यवहारतीर उन्मुख हुंदै समस्याको समाधान गर्नेछौं ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040