china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी काग्रेसका अधिकारीद्बारा चीनका राष्ट्राध्यक्षको दुबै किनारबीचको सम्बन्ध सम्बन्धी सम्बोधनको उच्च मूल्याँकन
    (GMT+08:00) 2008-03-07 13:02:31    

             अमेरिकी प्रतिनिधि सभाका कूटनैतिक परिषद एवम अन्तर्राष्ट्रिय वातावरण परिषदका अध्यक्ष एनी एफ एच फालिवोमाभागाले हिजो चीनका राष्ट्राध्यक्ष हु चीन थाउबाट चार तारिखका दिन दुबै किनारबीचको सम्बन्धबारे गर्नुभएको सम्बोधनलाई उच्च मुल्याँकन गर्नुभएको छ। उहाँले श्री हु चीन थाउको यो सम्बोधन प्रोत्साहित छ भन्दै दुबै किनारबीचको तनावपूर्ण सम्बन्धलाई शिथिल पारेमा हितकर रहेको कुरा बताउनुभएको छ।

              पत्रकारसँग कुराकानी गर्दै श्री फालिवोमाभागाले चीनका नेतागणले एक चीनको नीतिलाई कायम राख्दै जाने कुराप्रति खुशी लागेको कुरा व्यक्त गर्नुभएको छ।

               अमेरिका-चीनबीचको सम्बन्धमा चर्चा गर्दै श्री फालिवोमाभागाले दुबै मुलुक साझा हितका लागि सम्बन्धित समस्याको समाधान गर्ने विषयमा साझेदारी बन्नुपर्ने कुरा वताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040