उनन्तीसौं ओलिम्पिक खेलकुदको उद्धाटन र समापन समारोहका उप निर्देशक श्रीमति व्छी वैले हालै पत्रकारसित कुराकानी गर्दा पैचिंग ओलिम्पिक खेलकुदको उद्धाटन समारोहले चिनियां सांस्कृतिको विशेष भावनालाई आधुनिक तरीकामार्फत व्यापक दर्शकहरुलाई देखाउनेछ जसबाट विश्वका सबै दर्शकहरुले ग्रहण गर्न सकून् ।
व्छि वैका अनुसार एक वर्षभन्दा बढी समयसम्मको सिर्जना गरेपछि हाल पैचिंग ओलिम्पिक खेलकुद र पारा ओलिम्पिक खेलकुदको उद्धाटन समारोह र समापन समारोहको संरचना पूरा भइसकेको छ । मार्च एक तारीखदेखि ती समारोह अभ्यासको चरणमा प्रवेश भएको छ ।
|