china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइवान जल डमरुका दुइ किनारा बीचको सम्बन्धीसम्बन्धी श्री हु चिन थाउको सम्बोधनप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-03-07 16:38:10    

                  अन्तर्राष्ट्रिय समुदायले वितेका केही दिनदेखि यता बेग्लाबेग्लै गरी थाइवान जल डमरुका दुइ किनारा बीचको सम्बन्धसम्बन्धी चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चार तारिखका दिन दिनुभएको सम्बोधनप्रति उच्च मूल्याङ्कन गरेका छन।

                  अमेरिकी काँग्रेसको प्रतिनिधि सभा मातहतको परराष्ट्र परिषद तथा सारा विश्वको वातावरण परिषदका अध्यक्ष फालेओमाभेगाले अस्ति एउटा अन्तर्वार्ता दिंदै श्री हु चिन थाउको उक्त सम्बोधन निकै प्रेरणादायक भएकाले जल डमरुका दुइ किनारा बीचको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नका लागि सघाउ पुर्‍याउनसक्ने कुरा औंल्याउनुभएको छ।

                  यूरोपेली संघको वर्तमान अध्यक्ष मुलुक स्लोभेनियाले हिजो यूरोपेली संघको तर्फबाट एउटा बक्तव्य प्रकाशित गर्दै एक मात्र चीन भन्ने नीति अपनाउँदैजाने कुराको पुन:र्पुष्टी गरेको छ।

                  यसबाहेक, ओस्ट्रेलिया तथा थाइल्याण्डमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले पनि श्री हु चिन थाउको सम्बोधनको निकै स्वागत गर्नुका साथै "थाइवान संयुक्त राष्ट्र संघमा संलग्न हुने जनमत संग्रह"को कडा विरोध गर्ने विचार व्यक्त गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040