china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उ पांग को लगायत अन्य चिनियां नेतागणद्वारा राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलनमा भाग लिएका केही प्रतिनिधि मण्डलसंग बेग्ला बेग्लै रुपमा छलफलमा सहभागी
    (GMT+08:00) 2008-03-07 20:37:36    

              चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष उ पांग कोद्वारा राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलनमा भाग लिएका हंग कंग र मकाउका प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुनुभयो। सो अवसरमा चीनको केन्द्रिय सरकारले हंग कंग र मकाउ विशेष प्रशासनिक क्षेत्रको कार्यलाई समर्थन गर्ने कुरा उ पांग कोले बतानउभुयो ।

              चीनका प्रधानमन्त्री वन् च्या पाउले क्वांग तोंग प्रतिनिधि मण्डलको छलफलमा भाग लिंदा विचारधारालाई प्रवल गर्नु चिनियां विशेषतायुक्त समाजवादको विकासका लागि यौटा महत्वपूर्ण अमूल्य साधन हो भन्ने कुरा बताउनुभयो ।

              चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिन थाइ वान प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040