china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो सम्मेलनको तेस्रो पूर्ण बैठक शुरु
    (GMT+08:00) 2008-03-09 18:51:46    

            चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो सम्मेलनको तेस्रो पूर्ण बैठक आज विहान पेइचिंगमा शुरु भयो। सम्मेलनमा सदस्यहरुले सांस्कृतिक निर्माण र संयुक्त मोर्चा आदिबारे सम्बोधन गरेका छन।

             प्रजातान्त्रिक पार्टी, धार्मिक, हङ्गकङ्ग र मकाउ आदि क्षेत्रका सोह्रजना सदस्यले दुई किनाराबीचको शान्तिलाई बढाउनु, राष्ट्रिय संस्कृतिको नम्र शक्तिको निर्माणलाई सबल पार्नु, विदेशका लागि खुलापनलाई अरु बढाउनु आदि विषयबारे आ-आफ्ना अडान प्रस्तुत गर्नुका साथै प्रस्ताव प्रस्तुत गरेका छन।

             राजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक सम्मेलनमा सम्बोधन गर्नु राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले राजनीतिमा भाग लिनुका साथै राजनीतिबारे छलफल गर्ने महत्वपूर्ण तरिका हो। चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको पहिलो सम्मेलनमा सदस्यहरुले दुई पटक सम्बोधन गर्नेछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040