china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोप प्रभावित चीनको दक्षिणी भागमा पुनर्निर्माण कार्य चौतर्फीरुपमा शुरु
    (GMT+08:00) 2008-03-09 18:53:14    

             चीनका नागरिक मामिलासम्बन्धी उप-मन्त्री ली ली कोले आज पैचिङ्गमा बोल्दै प्रकोप प्रभावित चीनको दक्षिणी भागमा पुनर्निमार्ण कार्य चौतर्फीरुपमा शुरु भएको जानकारी दिनुभएको छ।

              चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको एघारौं अधिवेशनसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उप-मन्त्री लीले प्रकोप प्रभावित मानिसहरुका घरको पुनर्निर्माणका लागि केन्द्रीय सरकारले एक अरब दश करोड चिनियाँ युआन छुट्ट्याइसकेको जानकारी दिनुभयो। यसका अतिरिक्त, विभिन्न ठाँउका स्थानीय सरकारले घर ध्वस्त भएका मानिसहरुका लागि अस्थायी बसोबासको व्यवस्था मिलाई खानका लागि आर्थिक सहायता दिइरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040