china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा आधारभूतरुपमा नगर र ग्रामीण क्षेत्रमा सामाजिक उद्धार प्रणालीको स्थापना
    (GMT+08:00) 2008-03-09 18:54:22    

            चीनका निजामती प्रशासन मन्त्री ली स्यूए च्यूइले नौ तारिखका दिन पैचिङ्गमा बोल्दै हाल चीनका नगर र ग्रामीण क्षेत्रमा सामाजिक उद्धार प्रणाली आधारभूतरुपमा स्थापित भई कठीनाइमा परेका नागरिकहरुको जीवन-यापनको प्रत्याभूति संजाल बनिसकेको कुरा बताउनुभएको छ।

            एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलनद्बारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पछिल्ला केही वर्षदेखियता चीनले निरन्तररुपमा नागरिकहरुको न्यूनतम जीवनयापनको स्तरलाई प्रत्याभूत गर्ने कार्यमा जोडतोडसित रकम छुट्याउँदैआएको छ भन्नुभयो। उहाँका अनुसार, गत वर्षको अन्तसम्म छुट्याइएको रकमको परिमाण सत्तायस अरब चिनियाँ युवानभन्दा बढी पुगेको छ। त्यस क्रमममा नगर र ग्रामीण क्षेत्रमा औषधोपचारसम्बन्धी उद्धार कार्य नभएको अवस्थादेखि भएको अवस्थामा पुगी संतोषजनक सफलता प्राप्त भएको छ।

             उहाँको भनाइअनुसार, चीनमा सामाजिक उद्धार प्रणाली स्थापना भएको समय छोटो भएकाले नगर र ग्रामिण क्षेत्रमा असंतुलाको अवस्था देखिन्छ। अब पछि सरकारले प्रभावकारी कदमहरु चाली त्यस समस्याको समाधान गर्दैजाने योजना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040