china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा दुइवटा अधिवेशनको सफलताको शुभकामना
    (GMT+08:00) 2008-03-10 10:59:33    
            चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसका वार्षिक अधिवेशन हाल पैचिङ्गमा भइरहेका छन। यी अधिवेशनको सफलताको कामना गर्दै धेरै श्रोताहरुले हामीलाई पत्र वा इ-मेल पठाउनुभएको छ।

            नेपाल-चीन मैत्री परिषद एवम् सी.आर.आई. श्रोता क्लबहरुको पूर्वाञ्चल परिषद दमक झापाका अध्यक्ष डा. नबिन चापागाईले हामीलाई पठाउनुभएको इ-मेलमा भन्नुभएको छः परापूर्व कालदेखिको नेपालको एक मात्र असल छिमेकी राष्ट्र चीन, हिमाल पारीको अति नै सुन्दर देश चीन, विश्वमा सबैभन्दा बढी जनसंख्या भए पनि सुखी देश चीन, विश्वमा आधुनिक साम्यबादी देशको नामबाट परिचित देश चीन, गास, बास, कपास, शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान-प्रविधि एवम् आर्थिक हरेक क्षेत्रमा अगाडि रहेको देश चीन एवम् नेपाललाई हरेक क्षेत्रमा सहयोग गर्ने देशको रुपमा चीन सबै नेपालीको हृदयमा रहेको छ। अहिले भैरहेको चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनमा चीनका महत्वपूर्ण नेताहरुले गहन भूमिका निर्वाह गर्नुहुने आशा मैले गरेको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040