china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अपराधीलाई सजाय दिने र मानव अधिकारलाई सुनिश्चित पार्ने दुबै कुरालाई महत्वपूर्ण स्थानमा राख्न चीनका विभिन्न तहका अदालत दृढ
    (GMT+08:00) 2008-03-10 12:55:26    

            चिनियाँ सर्वोच्च जन-अदालतका प्रमुख श्याओ याँगले चीनका विभिन्न तहका अदालत विगत पाँच वर्षदेखि अपराधीलाई सजाय दिने र मानव अधिकारलाई प्रत्याभूत गर्ने दुबै कुरालाई समान तरिकाले महत्वपूर्ण स्तरमा राख्दै साक्षी-प्रमाणका आधारमा फैसला गर्ने सिद्धान्तको अक्षरशः पालना गर्दै निर्दोष विरुद्ध फौजदारी कारवाई नगर्ने कुरालाई सुनिश्चित तुल्याउने कुरामा अडिग भएर लागिरहेको कुराको जानकारी दिनुभयो।

            उहाँले हाल भइरहेको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको प्रथम वार्षिक नियमित अधिवेशनमा कार्य-प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो।

             उहाँका अनुसार, विगत पाँच वर्षमा विभिन्न तहका अदालतले ऐनबमोजिम चौध हजारजना फौजदारी प्रतिवादीलाई निरापराध घोषित गरेका थिए, ऐनबमोजिम प्रतिवादीहरुले आफ्नो उजूरको अधिकारलाई सुनिश्चित पारेका थिए र यसका साथै कानूनी सहायता प्राप्त हुने हैसियत भएका बत्तीस हजारजना प्रतिवादीहरुलाई वकालत गर्ने व्यक्ति निर्दिष्ट गरेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040