china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका विभिन्न तहका अदालतद्बारा फैसला गरिएका बौद्धिक सम्पदा अधिकारसम्बन्धी मुद्दाको संख्या सत्तरी हजारभन्दा बढी
    (GMT+08:00) 2008-03-10 12:30:22    

             चिनियाँ सर्वोच्च जन-अदालतका प्रमुख श्याओ याँगले विगत पाँच वर्षमा चीनका विभिन्न तहका अदालतद्बारा फैसला गरिएका बौद्धिक सम्पदा अधिकारसम्बन्धी फौजदारी मुद्दा, नागरिक मामिला र प्रशासनसम्बन्धी मुद्दाको संख्या सत्तरी हजारभन्दा बढी पुगेको जानकारी दिनुभएको छ।

             उहाँले हाल भइरहेको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको प्रथम वार्षिक नियमित अधिवेशनमा कार्य-प्रतिवेदन प्रश्तुत गर्दै उक्त कुरा बताउनुभएको हो।

             उहाँका अनुसार, सन् 2003 देखि 2007सम्मको अवधिका रचना अधिकार, सर्वाधिकार, मार्का अधिकारको उल्लंघन, अनुचित प्रतिस्पर्धा, प्राविधिक ठेक्का र वनस्पतिका नयाँ जात विषयक वाद-विवाद लगायतका बौद्धिक सम्पदा अधिकारसम्बन्धी फौजदारी मुद्दाको संख्या अघिल्लो पाँच वर्षको तुलनामा डेढ गुणाले बढेको छ। फैसला गरिएका मार्का, सर्वाधिकार र पेन्टेन्ट लगायतका प्रशासनिक मुद्दाको संख्या अघिल्लो पाँच वर्षको तुलनामा पाँच गुणाले बढेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040