china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा लगातार चार वर्षसम्म अन्नको उत्पादनको वृद्धि
    (GMT+08:00) 2008-03-10 16:27:07    

           चीनका उप-कृषि मन्त्री वै छाउ आनले आज पैचिङ्गमा बोल्दै गत वर्ष चीनमा उत्पादित अन्नको कूल परिमाण पाँच खरब किलोग्राम पुगेको र सन् 1985देखि यता चीनमा लगातार चार वर्षसम्म अन्नको उत्पादनको वृद्धि भएको यो पहिलो पटक भएको जानकारी दिनुभयो। चिनियाँ जन-कांग्रेस स्थायी समितिको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनका अवधिमा आयोजित सामूहिक अन्तर्वार्तामा उप-मन्त्री वैले उक्त कुरा भन्नुभएको हो।

             उहाँका अनुसार, गत वर्ष चीनका किसानहरुको औसत खूद आम्दानी चार हजार एक सय चिनियाँ युआन बराबर भएको जुन पोहोर सालको तुलनामा नौ दशमलब पाँच प्रतिशतले बढी हो।

            चालू वर्ष चीनले अन्नको उत्पादन परिमाणलाई पाँच खरब किलोग्राम भन्दा बढीको स्तरमा कायम राखी किसानहरुको औसत खूद आम्दानीको वृद्धि दरलाई छ प्रतिशतभन्दा बढीको स्तरमा कायम राख्ने लक्ष्य उप-मन्त्री वैले व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040