china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको कृषि मन्त्रालयका अधिकारीव्दारा व्यक्त
    (GMT+08:00) 2008-03-10 17:34:33    
             चीनको कृषि उप-मन्त्री वै छाउ आनले दश तारिखका दिन पैचिङ्गमा बोल्दै हीम वर्षा र हिमपातको प्रकोपबाट प्रभावित चीनका केही क्षेत्रहरुमा अन्नबालीको उत्पादनतर्फ ठूलो प्रभाव नपरे तापनि कृषकहरुको आमदानीमा केही असर पर्नजाने कुरा बताउनुभएको छ।

            चीनको एघारौं राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलनमा आयोजित सामूहिक अन्तर्वार्तामा बोल्दै श्री वैले के बताउनुभएको छ भने, यस पटकको प्रकोपबाट तुलनात्मकरुपमा सागपात र फलफूलको उत्पादनमा ठूलो प्रभाव पर्नजान्छ तर हिउँदे गहूँमा भने असर परेको छैन। सरकारका सम्बन्धित एकाइहरुले प्रकोपको अवस्थाको ठीक मूल्याङ्कन गरी राम्रोसित उद्धार कदमहरु चालेकोले समस्त चीनका कृषि पदार्थहरुका वितरण र मोल-भाउ स्थिर रहँदैआएको देखिन्छ।

            उहाँको भनाइअनुसार, विभिन्न स्तरका सरकारहरुले पुनर्निर्माण गर्ने, वसन्ते खातीपाती गर्ने र जनावरहरुमा रोगको निवारण र औषधोपचार गर्ने आदि कदमहरु चाली कृषकहरुको आमदानीको प्रत्याभूत गर्दैआएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040