china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गत वर्ष चीनबाट निर्यात गरिएको अन्नको परिमाण अन्य मुलुकबाट आयात भएको परिमाणभन्दा बढीः चीनको कृषि मन्त्रालयका अधिकारी
    (GMT+08:00) 2008-03-10 17:54:56    

            चीनको कृषि मन्त्रालय अन्तर्गत अन्नको आयात-निर्यातसम्बन्धी जिम्मेवार व्यक्तिले आज पैचिङ्गमा बोल्दै गत वर्ष चिनियाँ कृषि उत्पादित वस्तुको ब्यापार असन्तुलन भए तापनि अन्नको निर्यात परिमाण आयातभन्दा बढी भएको जानकारी दिनुभएको छ।

             चिनियाँ जन-कांग्रेस स्थायी समितिको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनसम्बन्धी सामूहिक अन्तर्वार्तामा कृषि मन्त्रालयका जिम्मेवार व्यक्तिले उक्त जानकारी दिनुभएको हो।

             उहाँका अनुसार, गत वर्ष चीननबाट निर्यात भएको अन्नको कूल परिमाण एक करोड टन थियो भने आयात भएको अन्नको परिमाण सोह्र लाख टन मात्र थियो। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा अन्नको भाउ स्थिर पार्नका लागि चीनद्बारा सकारात्मक भूमिका निर्वाह गरिएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040