china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुइवटा अधिवेशनबारे सक्रिय श्रोता मित्र लक्ष्मी लम्सालको शुभकामना
    (GMT+08:00) 2008-03-10 19:37:14    
             पैचिङ्गमा चलिरहेका दुइवटा अधिवेशनको सफलताको कामना गर्दै हाम्रा सक्रिय श्रोता लक्ष्मी लम्सालले हामीलाई इ-मेल पठाउनुभएको छ।

             उहाँले आफ्नो इ-मेलमा यसरी भन्नुभएको छः

            चिनियाँ राष्ट्रिय जन-कांग्रेस र चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका वार्षिक अधिवेशन आम विश्व समुदायका लागि चासोका विषय बनेका छन।

            ओलम्पिक खेलकुदलाई भव्य र सौहार्दपूर्ण बनाउने अपेक्षाका साथ ती अधिवेशनले यसमा पनि ठोस निष्कर्ष निकाल्ने आशा एक संचारकर्मीका नाताले मैले पनि गरेको छु।

            सम्मेलनका साथै ओलम्पिकको इतिहासमा अत्यन्त सन्सनीपूर्ण ओलम्पिकको सफल आयोजनाका लागि मुरी-मुरी शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040