china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको राज्य परिषद अन्तर्गतका एकाइहरुको नयाँ चरणको सुधार शुरु
    (GMT+08:00) 2008-03-11 15:58:08    

             सन् 1982देखि यता चीनको राज्य परिषद अन्तर्गतका एकाइहरुको छैठौं पटकको सुधारको प्रक्रिया शुरु हुनलागेको समाचार छ। एघार तारिखका दिन खुल्ला भएको उक्त सुधारसम्बन्धी प्रस्तावअनुसार, राज्य परिषदले नयाँ उद्योग र सूचना मन्त्रालय, यातायात मन्त्रालय, मानवीय श्रोत तथा सामाजिक सुरक्षा मन्त्रालय, वातावरणको संरक्षण मन्त्रालय र आवास तथा नगर-ग्रामीण निर्माण मन्त्रालयको स्थापना गर्ने योजना गरेको छ।

            चीनको एघारौं राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलनले एघार तारिखका दिउँसो पूर्ण बैठकको आयोजना गरी राज्य परिषदअन्तर्गत एकाइहरुको सुधारसम्बन्धी निर्णय-प्रस्ताव बारेको व्याख्या सुनेको छ। थाहा भएअनुसार, यस पटको सुधार पन्ध्रवटा एकाइहरुसित सम्बन्धित छ र मन्त्रालयहरुको सं‍ख्यामा चारवटा घटाइने योजना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040