china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी संचार माध्यमहरुद्बारा चीनका दुइवटा अधिवेशनमा ध्यान
    (GMT+08:00) 2008-03-11 15:31:17    
             विदेशी संचार माध्यमहरुले हाल भइरहेका एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो अधिवेशन र जन-राजनीतिक परामर्शदातृ सम्मेलनको पहिलो अधिवेशनमा यथावतरुपमा ध्यान पुर्‍याइरहेकै छन। अझ खासगरी धनि र गरिबबीचको अन्तर बढ्न नदिने र सामाजिक सुनिश्चितालाई सबल पार्ने जस्ता सर्वसाधारणको दैनिक जीवन-स्थितिमा सुधार गर्ने पाइलाहरु झन् आकर्षक छन।

             सिंगापुरको "लेन ह चाउ पाउ" अखवारले एक लेख छाप्दै जग्गा अधिग्रहण, घर भत्काएर अन्तै सार्न लगाउने काम, खाद्य पदार्थको सुरक्षा, सामाजिक बिमा र पर्यावरणीय ह्रास आदि समाज र सर्वसाधारणको मनलाई स्थिर पार्ने कुराहरु अझै पनि चीनका कानूनी संस्थाहरुको कामकाजको महत्वपूर्ण विन्दु भएको कुरा उल्लेख गरेको छ।

            जर्मनीका विभिन्न ठूल्ठूला समाचारपत्रहरुले चीनका प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य-प्रदिवेदनमा उल्लेखित मुद्रा स्फितिको समस्या र धनि तथा गरिबबीचको अन्तर ठूलो भएको समस्यामा महत्वपूर्ण ध्यान दिएका छन्।

             त्यसैगरी बेलायत, रुस, जापान, मंगोलिया, शेख अरब इमिरेटस, टान्जानिया र क्यूबा आदि मुलुकका संचार माध्यमहरुले पनि चीनका दुइवटा अधिवेशनबारे समाचार दिएका छन, साथै चीनका प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य-प्रनिवेदनमा घनिष्ठ नजर पुगाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040