china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत विशेषतायुक्त आर्थिक विकासबारे चिनियाँ राष्ट्रिय जन-कांग्रेसका सदस्यद्बारा विचार व्यक्त
    (GMT+08:00) 2008-03-11 18:40:42    

           चिनियाँ राष्ट्रिय जन-कांग्रेसका सदस्य एवम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्गपा पुन्छुकले तिब्बतको विशेषतायुक्त आर्थिक विकासबारे चर्चा गर्दै तिब्बतले खुलापनलाई अझ विस्तार गर्नुका साथै आफ्नो विशेषता वमोजिम उचित बाटोमै विशेषतायुक्त अर्थतन्त्रको ठूलो विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

    यसबारे विस्तृत रुपमा जानकारी दिंदै उहाँले भन्नुभएको छः

            "आधारभूत प्रबन्धमा सुधार हुँदैजाने क्रममा छिङ्गहाइ-तिब्बत रेल-मार्ग संचालनमा आएपछि तिब्बतले खुलापनलाई अझ विस्तार गर्ने वातावरण सिर्जना गरेको छ भन्नसकिन्छ। हामीले चिनियाँ विशेषतायुक्त तिब्बती बाटोमै हिड्नुपर्छ। हामीले पठारभूमिमा रहेको जैविक श्रोतलाई ठूलो महत्व दिँदै तिब्बती चिकित्सा तथा औषधि उद्योग, श्रेष्ठता भएको खानी पर्दाथको श्रोत, जातीय हाते व्यवसाय तथा विशेषतायुक्त पर्यटनको विकास गर्दैजानेछौं। "

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040