china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा पैचिङ्ग ओलम्पिक खेलकूदका लागि एउटा सुन्दर तथा सफा वातावरण सिर्जना गर्ने विश्वास व्यक्त
    (GMT+08:00) 2008-03-11 19:55:23    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले पैचिङ्गमा ओलम्पिक खेलकुदको आयोजना गर्ने कुरा निश्चित भएदेखि यता चीनले वातावणीय सुधारका दुइ सयवटा कदमहरु चालेपछि पैचिङ्गको वायुको गुणस्तरमा स्पष्टरुपमा सुधार भइसकेको कुरा बताउनुभएको छ।

            आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा वायुको गुणस्तरलाई प्रत्याभूत गर्ने कदमका दुइ चरण भएको जानकारी दिनुभयो। प्रवक्ताले ती चरणअन्तर्गत, पहिलो चरणमा मुख्यतया प्रदूषण नियन्त्रण गर्नु दोश्रो चरणअन्तर्गत र ओलम्पिक खेलकुदका अवधिमा मुख्यतया प्रदूषण निष्काशनको मात्रालाई अरु नियन्त्रित पार्नु हो भन्नुभयो।

           ती कदमको परिणामस्वरुप पैचिङ्गमा वायुको गुणस्तर राष्ट्रिय मापदण्ड तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनको मापदण्डसँग मिल्ने विश्वास चीनले लिएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040