china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुइवटा अधिवेशनबारे सक्रिय श्रोता मित्र राजु शर्मा पौडेलको शुभकामना
    (GMT+08:00) 2008-03-11 20:18:02    

            मार्च तीन तारिखदेखि चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन र पाँच तारिखदेखि शुरु भएको चिनियाँ राष्ट्रिय जन कांग्रेसको अधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

            यी अधिवेशनहरु समस्त चिनियाँ जनताहरुको सुनौलो भविष्य निर्माण गर्ने र सुमन्नत तथा सम्पन्न चिनियाँ समाजको निर्माण गर्ने दिशामा कोसेढुँगा सावित हुने छ। चीनले आर्थिक, सामाजिक, बैज्ञानिक, शैक्षिक क्षेत्रमा उल्लेखनिय सफलता प्राप्तिका निम्ति समयसापेक्ष नीति तथा योजना तर्जुमा गर्दै चौतर्फी सफलता प्राप्त गर्न सकोश भन्ने हार्दिक शुभकामना प्रकट गर्दछु।

             यी अधिवेशन त्यस्तो समयमा प्रारम्मभ भइरहेका छन जुन समयमा चिनियाँ जनताहरु हिमपात र वर्षातका कारण दरदानक र पिडादायिक अवस्थाबाट गुजिरहेका छन यस्तो अवस्थालाई चीनले कार्यक्रम ल्याउन यी अधिवेशन सफल हुने छ साथै वर्षेनी चीनमा कोइला खानी दुर्घटनाबाट कमदारको दुखद मृत्यु हुने गरेको छ यस्ता दुर्घटनाहरुलाई रोक्नका लागि बैज्ञानिक र व्यवस्थिति रुपमा कोइला खानीहरु सञ्चालन गर्ने कार्यक्रम ल्याउन पनि यी अधिवेशन सफल हुनेछन। यो वर्ष चीनको राजधानी पेचिङ्गमा हुन गइरहेको ओलम्पिक खेलकूद कार्यक्रमलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्नको लागि राम्रो योजना तय गर्न पनि यी अधिवेशन सफल हुनेछन।

             भविष्यमा चीनमा कुनै पनि जनता गाँसबाँस र कपासकालागि मर्नुनपर्ने अवस्थाको सिर्जना गर्न यी अधिवेशन सफल हुने आशा लिँदै पुन एक पटक यी दुइटा अधिवेशनको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

              राजु शर्मा पौडेल

             अचषश्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल

             अध्यक्ष समाज कल्याण अचष श्रोता क‌लब पर्वत नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040