china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुइवटा अधिवेशनबारे सक्रिय श्रोता राजु शर्मा पौडेलको शुभकामना
    (GMT+08:00) 2008-03-11 20:23:56    

              पैचिङ्गमा चलिरहेका दुइवटा अधिवेशनको सफलताको कामना गर्दै हाम्रा सक्रिय श्रोता राजु शर्मा पौडेलले हामीलाई इ-मेल पठाउनुभएको छ।

              उहाँले आफ्नो इ-मेलमा यसरी भन्नुभएको छः

              मार्च तीन तारिखदेखि चिनियाँ राष्ट्रिय जन-राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन र पाँच तारिखदेखि शुरु भएको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको अधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

              यी अधिवेशनहरु समस्त चिनियाँ जनताको सुनौलो भविष्य निर्माण गर्ने र समुन्नत तथा सम्पन्न चिनियाँ समाजको निर्माण गर्ने दिशामा कोसेढुंगा सावित हुनेछन। चीनले आर्थिक, सामाजिक, वैज्ञानिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्तिका निम्ति समयसापेक्ष नीति तथा योजना तर्जुमा गर्दै चौतर्फी सफलता प्राप्त गर्नसकोश भन्ने हार्दिक शुभकामना प्रकट गर्दछु।

             अन्तमा पुनः एक पटक यी दुइटा अधिवेशनको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040