china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रीलंकाका प्रधान मन्त्रीव्दारा प्रधान मन्त्री वन च्या पोको सरकारी प्रतिवेदनको उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-03-11 20:58:11    

             श्रीलंकाका प्रधान मन्त्री राथनासिरी विक्खरामानायाखले हिजो दश तारिखका दिन सी आर आईलाई इ-मेल पठाएर चीनका प्रधान मन्त्री वन च्या पोले चीनको एघारौ‍ राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलनको उद्धाटन समारोमा दिनुभएको "सरकारी कार्य-प्रतिवेदन"को उच्च मूल्याङ्कन गर्नुभएको छ।

             उक्त इ-मेलमा उहाँले श्रीलंकाका राष्ट्रपति, श्रीलंका सरकार र जनताहरुको तर्फबाट चीनमा भइरहेका दुईवटा महाविवेशनप्रति हार्दिक बधाइ व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040